मेडिकल काउन्सिलमा ६ जना सदस्य नियुक्त
हेल्थ टिभी अनलाइन : सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा छ जना चिकित्सकलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छ जना चिकित्सकलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
यसरी नियुक्त हुनेहरुमा प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्र बहादुर प्रधान र डा कुम्भराज जोशी रहेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?