इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरे नियुक्त
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा डा यदुचन्द्र घिमिरेलाई नियुक्त गरेको छ ।
स्वास्थ्यमन्त्री प्रदिप यादवले बुधबार मन्त्री स्तरीय निर्णय गर्दै डा घिमिरेलाई रोग नियन्त्रण महाशाखाको प्रमुखको जिम्मेवारी दिएका हुन् । यसैगरी आयुर्वेद विभागको महानिर्देशकको जिम्मेवारी डा प्रदिप केसीलाई दिइएको छ ।
यसैगरी भरतपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?