अबदेखि महिनावारीका ४ दिन महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्न नपर्ने
हेल्थ टिभी अनलाइन : अबदेखि महिला ट्राफिक प्रहरीले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्न नपर्ने भएको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको अवसर पारेर फेसबुकमार्फत उक्त जानकारी दिएका हुन् । उनले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै एउटा सानो प्रयास भन्दै लेखेका छन, ‘अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन् । ‘मापसेलगायतका ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकका रुपमा उहाँहरुको साटो सडकमा सघाउनुहुनेछ ।’





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?