नेपाल क्यान्सर अस्पतालमा कल्चरल कार्यक्रम
हेल्थ टिभी अनलाइन : ललितपुरको हरिसिद्धिमा रहेको नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा सातौं वार्षिकोत्सवको अवसर पारेर कल्चरल कार्यक्रम गरिएको छ ।
सहभागीबीच नाच र गितको प्रतिष्पर्धा भएको थियो । सो प्रतिष्पर्धाको निर्णायकमा डा डा बनिता गुरुङ, डा बिजेसराज घिमिरे, स्वरुपा श्रेष्ठ रहेका थिए । सो प्रतिष्पर्धामा जित्नेहरुलाई यही जेठ २० गते वार्षिकोत्सवको दिन पुरस्कार प्रदान गरिनेछ । सो प्रतिष्पर्धाका लागि कल्चरल सब कमिटी बनाइएको थियो ।






नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?