नेपालमा कोरानाका दुई नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि
हेल्थ टिभी अनलाइन : नेपालमा कारोना भाइरसको थप दुईवटा नयाँ भेरियन्ट पुष्टि भएका छन् ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार नेपालमा अहिले काेराेनाकाे नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० जनाको नमूनाको जिन सिक्वेन्सिङ झण्डै ४० प्रतिशतमा ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको हो। हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?