लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
हेल्थ टिभी अनलाइन : लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा बासुदेव उपाध्यायले पाएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यायलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी दिएको हो । उपाध्याय लामो समय देखि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा महानिर्देशक पदमा कार्यरत थिए । लुम्बिनीका यसअघिका स्वास्थ्य सचिव डा जनार्दन पन्थीलाई मन्त्रालयमा बोलाइएको छ ।
यसैगरी कोशी प्रदेशको स्वास्थ्य सचिवमा राधिका थपलियालाई पठाइएको छ । यसअघिकी स्वास्थ्य सचिप डा सुधा देवकोटालाई मन्त्रालय बोलाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?