आज अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन : आज मे १२ अर्थात अन्तराष्ट्रिय नर्सिङ दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
आधुनिक नर्सिङका संस्थापक फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन पारेर मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रूपमा विश्वभर मनाउन थालिएको हो । नर्सलाई कुनै पनि अस्पतालको मेरुदण्डको रुपमा लिइन्छ ।
तर जुन रुपमा नर्सको खटाई र सेवा गराई हुने गरेको छ त्यो अनुसार राज्यबाट सेवा सुविधा र सम्मान नपाएको उनीहरुले गुनासो गर्दै आइरहेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?