गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
हेल्थ टिभी अनलाइन : गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रीमा सीता कुमारी सुन्दास नियुक्त भएकी छिन्।
मुख्यमन्त्री खगराज अधिकारीले सोमबार सुन्दासलाई उक्त जिम्मेवारी दिएका हुन् ।
नेकपा एमालेकी उम्मेदवार सुन्दास स्याङ्जा १ को क्षेत्र क बाट विजयी सासंद हुन्। उनी प्रत्यक्षमा देशभरिबाट निर्वाचित एक्ली दलित महिला सांसद पनि हुन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?