भिटामिन ए खुवाउने कार्यक्रम आज पनि
हेल्थ टिभी अनलाइन : सरकारले आज पनि ५ वर्ष मूनिका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने कार्यक्रम जारी राखेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफना बालबालिकालाई यो अभियान अन्तर्गत नजिककैको स्वास्थ्य संस्थामा गएर भिटामिन ए तथा जुकाको औषधि खुवाउन आग्रह गरेको छ ।
सरकारले वर्षमा दुई पटक राष्ट्रिय भिटामिन ए कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्दै आएको छ । यो अभियान यसपटक हिजो वैशाख ६ र आज वैशाख ७ सम्म रहनेछ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?