राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद यादव
हेल्थ टिभी अनलाइन : राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले बिहीबार मन्त्रिस्तरिय निर्णय गर्दै डा यादवलाई ट्रमा सेन्टरको निमित्त मेसुमा नियुक्त गरेका हुन्।
उनले यसअघिका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्रि रिजाललाई पदबाट हटाउँदै डा यादवलाई नियुक्त गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?