पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
हेल्थ टिभी अनलाइन : पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको उपचारका क्रममा निधन भएको छ।
डा मिश्रको उपचारका क्रममा भारतको नयाँ दिल्लीको म्याक्स अस्पतालमा निधन भएको हो। पित्तथैलीको समस्याका कारण शल्यक्रिया गरेपछि उनको आइसीयूमा राखेर उपचार भइरहेकोमा हिजो राती एक्कासी स्वास्थ्यमा थप अन्य समस्या आएर निधन भएको परिवार स्रोतले जनाएको छ ।
दन्तरोग विशेषज्ञ डा मिश्रले विसं २०६६ सालदेखि २०७१ सम्म ५ वर्ष स्वास्थ्य सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी ६२ वर्षका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?