स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं शिखर सम्मेलन चैत २८ देखि
हेल्थ टिभी अनलाइन : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको दशौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा यही चैत २८ देखि सुरु हुने भएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आफनो वार्षिकोत्सवको अवसर पारेर आयोजना गर्ने उक्त सम्मेलन स्वास्थ्य अनुसन्धानमा रुचि राख्नेहरुका लागि निकै महत्वपूर्ण मानिन्छ ।
परिषद्ले तीन दिनसम्म चल्ने सम्मेलनमा प्रस्तुतीका लागि अब्स्ट्याक्टको आव्हान गरेको छ । कति कार्यपत्र आउने के कस्ता विषयवस्तु समावेश हुने भन्ने विषयमा यही साता टुंगो लाग्ने परिषद्ले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?