नवनियुक्त स्वास्थ्यमन्त्री यादवद्वारा पदभार ग्रहण
हेल्थ टिभी अनलाइन : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आज पदभार ग्रहण गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष समेत रहेका यादवलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त गरेसँगै राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ खुवाएका थिए। त्यस लगत्तै उनले रामशाहपथस्थित मन्त्रालय पुगेर पद सम्हालेका हुन्।
नेता यादवले यसअघि पनि उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गरिसकेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’