Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक प्राडा दिव्यश्वरी मल्लको निधन

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक प्राडा दिव्यश्वरी मल्लको निधन

हेल्थ टिभी अनलाइन : परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालकी पूर्व निर्देशक एवम नेपालको प्रसूति तथा स्त्रीरोग क्षेत्रकी अग्रणी विशेषज्ञ प्राडा दिव्यश्वरी मल्लको निधन भएको छ। ९० वर्षीया डा मल्लको शनिबार बिहान निधन भएको हो।

उनको शनिबार बिहान ८ बजेर ४० मिनेट जाँदा निधन भएको  हाे ।अध्ययन अननुसन्धानमा समेत रुचि राख्ने मल्लका केही पुस्तकहरु पनि प्रकाशित छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि