भत्कियो सत्ता गठबन्धन : एमालेका तर्फबाट पूर्व स्वास्थ्यमन्त्री पदम गिरी सरकारमा सहभागी हुँदै
हेल्थ टिभी अनलाइन : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सत्ता सहकार्य गर्ने सहमति जुटेपछि नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएको छ ।
योसँगै सबै मन्त्री बर्खास्त भएका छन्। बालकोटमा बसेको एमाले सचिवालय बैठकले पूर्व स्वास्थ्यमन्त्री समेत भइसकेका पदम गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि छोटो समयका लागि स्वास्थ्यमन्त्री बनेका थिए ।
गिरीले स्वास्थ्यमै दोहोरिने चाहना भने व्यक्त गरेको बुझिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?