मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त
हेल्थ टिभी अनलाइन : नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त भएका छन्।
मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) मा फर्माकोलोजी विभागका सह प्राध्यापक समेत रहेका डा देव यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा शिक्षाध्यक्ष थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?