आज स्वास्थ्य सेवा दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन : आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य सेवा दिवस मनाउन लागेको छ ।
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा – निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ २६औं स्वास्थ्य सेवा दिवस मनाउन लागिएको हो ।
आज देशभरका संघ, प्रदेश तथा स्थानीय तहका सबै निकाय र स्वास्थ्य संस्थामा समेत यो दिवस मनाइँदैछ । हरेक वर्ष फागुन १५ मा स्वास्थ्य सेवा दिवस मनाउने गरिन्छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?