नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी
हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य अनुसन्धान परिषदको सदस्य सचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले डा जोशीलाई परिषदको सदस्य सचिवमा नियुक्त गरेको हो ।
डा जोशी हाल गेटा अस्पतालमा प्रमुखको रुपमा कार्यरत छन्। परिषदका सदस्य सचिव डा प्रदिप ज्ञवालीको चार वर्षे कार्यकाल माघ २६ गतेबाट सकिएसँगै उक्त पद रिक्त थियो। हाडजोर्नी विशेषज्ञ डा जोशीले यसअघि ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी सम्हालेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?