डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो ‘कसरी भनूँ म’ सार्वजनिक
हेल्थ टिभी अनलाइन : त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन डा रमेशसिंह भण्डारीले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्। चिकित्सा पेशासहित गायनमा समेत रुचि राख्ने डा भण्डारीले ुकसरी भनूँ मु बोलको म्युजिक भिडिओ सार्वजनिक गरेका हुन्।
शुक्रबार सार्वजनिक म्युजिक भिडियोको गीतको रचना र गायन डा भण्डारी आफैंले गरेका हुन्। गीतको कम्पोजिसन समेत डा भण्डारीकै हो। उक्त गीतमा प्रदीप जोशीको एरेन्ज छ। म्युजिक भिडियोमा डा भण्डारीकै अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन अनिल कुमार मानन्धरले गरेका हुन्। गित संगीतमा रुचि राख्ने डा भण्डारीले यसअघि पनि म्युजिक भिडियो ल्याइसकेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?