Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव

नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव

हेल्थ टिभी अनलाइन : नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेशको सचिव भएकी छिन्।

हाल संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगत प्रमुख अस्पताल नर्सिङ प्रशासक रहेकी उनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवको रुपमा सरुवा गरिएको हो ।

श्रेष्ठ एघारौं तहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत कार्यरत थिइन्। यसैगरी सरकारले २९ जना सहसचिव सरुवा गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार