गंगालाल अस्पतालको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त
हेल्थ टिभी अनलाइन : शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशकमा डा रवि मल्ल नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले डा मल्ललाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन् ।
गत पुस ६ गते यसअघिका कार्यकारी निर्देशक डा चन्द्रमणि अधिकारीको कार्यकाल सकिएसँगै अहिलेलाई निमित्त निर्देशकको जिम्मेवारी सोही अस्पतालमा कार्यरत डा मल्ललाई दिइएको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?