आज विश्व एड्स दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन काठमाडौं : आज विश्व एड्स दिवस । विश्वभर विभिन्न कार्यक्रम गरी विश्व एड्स दिवस मनाइँदैछ । यस वर्षको नारा ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने रहेको छ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । नेपालमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।
राष्टिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सञ्जय ठाकुरका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म करिव ३० हजार एचआईभी संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?