स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा गुणराज लोहनी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा स्वास्थ्य मन्त्रालयका पूर्व अतिरिक्त स्वास्थ्य सचिव डा गुणराज लोहनी नियुक्त भएका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले डा लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । झण्डै एक वर्षदेखि बीमा बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो।
यसअघिका अध्यक्ष डा सेनेन्द्रराज उप्रेतीले पदबाट राजिनामा दिएपछि अध्यक्ष पद रिक्त भएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?