नेपाल चिकित्सक संघको तेस्रो स्वास्थ्य सम्मेलन आजदेखि सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन आज देखि काठमाडौंमा सुरु भएको छ ।
‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रर्वद्धन अवसर र चुनौती भन्ने मुख्य सन्देश सहित दुई दिने सम्मेलन सुरु भएको हो ।
काठमाडौंको बबरमहलस्थित कार्की बेङ्क्वेटमा विहानदेखि सम्मेलन सुरु भएको हो । सम्मेलनमा स्वास्थ्यका विभिन्न विषयमा छलफल हुने बताइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?