स्वास्थ्य पत्रकार मिश्रलाई नाष्टको विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टले विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार स्वास्थ्य पत्रकार अतुल मिश्रलाई प्रदान गर्ने भएको छ ।
५० हजार रुपैयाँ नगद र सम्मान पत्र सहितको उक्त पुरस्कार हरेक वर्ष विज्ञान र प्रविधिको क्षेत्रमा उत्कृष्ट काम गर्ने एक जना पत्रकारलाई प्रदान गरिन्छ । नाष्टको ४६ औं प्राज्ञ सभाले उक्त निर्णय गरेको हो ।
तीन दशक देखी पत्रकारिता गर्दै आएका मिश्र गत २७ वर्ष देखि मुख्य रूपले विज्ञान र स्वास्थ्य विषयमा कलम चलाउँदै आएका छन् । मिश्र कान्तिपुर दैनिकका चीफ सब एडिटर हुन्




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य