भूकम्पले भवन क्षतिग्रस्त भएपछि खुल्ला चौरमा स्वास्थ्य सेवा दिइँदै
हेल्थ टिभी अनलाइन : जाजरकोटमा भूकम्पले स्वास्थ्य संस्था भत्किएपछि यतिबेला खुला चौरमा स्वास्थ्य सेवा सुरु गरिएको छ ।
भूकम्पको केन्द्रबिन्दु रहेको स्थानमा रहेको १० शैयाको अस्पतालको रुपमा विकास भएको लिम्सास्थित स्वास्थ्य संस्थाको भवन भूकम्पका कारण भत्किएपछि खुला स्थानमा सेवा दिन सुरु गरिएको हो ।गाउँपालिकाको आधाभूत स्वास्थ्य तथा सरसफाइ सेवा समेत खुल्ला चौरमै दिनुपरेको छ ।
जाजरकोटका विभिन्न स्थानमा अहिले पनि भूकम्पका पराकम्पन गइरहेकोले सेवा प्रवाहमा समस्या भएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?