उपराष्ट्रपति यादवलाई डेंगु संक्रमण, अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु संक्रमण भएको पुष्टि भएलगत्तै यादवलाई उपचारका लागि बानेश्वरको सिभिल अस्पतालमा भर्ना गरिएको उपराष्ट्रपति कार्यालयले जनाएको छ ।
केही दिनदेखि ज्वरो आउने, बान्ता आउने, रिंगटा लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि यादवको डेंगु शंका गरी परीक्षण गरिएको थियो। परीक्षणबाट डेंगु संक्रमण पुष्टि भएपछि यादवलाई बुधबार साँझ अस्पताल भर्ना गरिएको हो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण