तलब खुवाउन नसकेर वीरमा कार्यरत कर्मचारी हटायौं : स्वास्थ्यमन्त्री बस्नेत
हेल्थ टिभी अनलाइन\ काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले वीर अस्पतालमा कार्यरत करारका कर्मचारीलाई तलब खुवाउन नसकेपछि हटाउन बाध्य भएको बताएका छन् ।
बस्नेतले मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कोरोनाका बेला कोरोनाका बिरामीको सेवाका लागि नियुक्त गरिएका कर्मचारीहरुलाई तलब दिन नसकेपछि अहिले आएर हटाउन बाध्य भएको बताएका हुन् ।
केही दिन अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालमा कार्यरत २७६ जना करारका कर्मचारीलाई स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन अनुसार एकैपटक सेवाबाट हटाएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण