माइतीघरमा डाक्टर तथा स्वास्थ्यकर्मीको प्रदर्शन
हेल्थ टिभी अनलाइन \काठमाडौं : डाक्टर तथा स्वास्थ्यकर्मीमाथि कुटपिट र आक्रमणको बिरोधमा काठमाडौंको माइतीघरमा स्वास्थ्यकर्मीहरुको बृहत प्रदर्शन भएको छ ।
स्वास्थ्यकर्मीमाथि हुने आक्रमणको बिरोधमा आज काठमाडौंमा बृहद प्रदर्शनमा उत्रिएका हुन्। उपत्यकाबाहिरबाट पनि ठूलो संख्यामा डाक्टर तथा स्वास्थ्यकर्मी आन्दोलनमा भाग लिनका लागि आएका छन्।
पछिल्लो समय डाक्टर तथा स्वास्थ्यकर्मीमाथि बिना कारण कुटपिट तथा आक्रमण हुन थालेपछि उनीहरु सुरक्षाको माग गर्दै तथा दोषीलाई कडा कारवाही हुनुपर्ने माग राख्दै आन्दोननमा छन्।
आज शनिबार भएकाले पनि माइतीघरमा ठूलो संख्यामा डाक्टर तथा स्वास्थ्यकर्मीको उपस्थिती रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य