कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेनित पोखरेल
हेल्थ टिभी अनलाइन \काठमाडौं : कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको डीनमा डा प्रेनित पोखरेल नियुक्त भएका छन्।
प्रतिष्ठानका उपकुलपति डा मंगल रावलले डा पोखरेललाई डीनमा नियुक्त गरेका हुन्। प्रतिष्ठानका तत्कालिन डीन डा रमेश भट्टराईले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
डा पोखरेल दन्त रोग विशेषज्ञ हुन्। उनी कान्तिपुर डेन्टल कलेजमा कार्यरत थिए। उनी नेपाल मेडिकल काउन्सिलका सदस्य पनि हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?