बीपी कोइराला क्यान्सर अस्पतालको निर्देशकमा डा शिवजी पौडेल
हेल्थ टिभी अनलाइन \काठमाडौं : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा शिवजी पौडेल नियुक्त भएका छन् ।
आइतबार निर्देशक नियुक्तिका लागि गठित समितिले रेडिसियन अंकोलोजिष्ट डा शिवजी पौडेललाई तीन वर्षका लागि कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । ४ महिनादेखि उक्त पद रिक्त थियो ।
सो समितिले आइतबार नै डा पौडेल सहित डा कृष्णसागर शर्मा र डा प्रदीप न्यौपानेको नाम सिफारिस गरेको थियो । सिफारिस भएका नाममध्ये अस्पताल सञ्चालक समितिले डा पौडेललाई कार्यकारी निर्देशक बनाउने निर्णय गरेको हो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?