डा राजाराम कार्कीको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघका आजीवन सदस्य रहेका डा राजाराम कार्कीको निधन भएको छ ।
लामोसमयदेखि क्यान्सर रोग लागेर उपचार गराइरहेका कार्कीको बुधबार वीर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । धादिङ निवासी उनी ६६ वर्षका थिए ।
डा कार्कीको निधनले चिकित्सा क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै उनले पुराएको योगदानको सम्झना गर्दै चिकित्सक संघले समवेदना व्यक्त गरेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?