कांग्रेस सांसद चन्द्र भण्डारीको हातको शल्यक्रिया
हेल्थ टिभी अनलाइन \काठमाडौं : कीर्तिपुर अस्पतालमा कांग्रेस सांसद चन्द्र भण्डारीको हातको सफल शल्यक्रिया गरिएको छ ।
५ महिनाअघि घरमा ग्याँस पड्किंदा जलनमा परेका भण्डारीको जलेको हातको पूर्ण लाभका लागि आज शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । प्राडा वीडी झाको नेतृत्वमा ११ जना चिकित्सकको टोली बनाई उनको शल्यक्रिया गरिएको थियो ।
अस्पतालले भण्डारीको हातको शल्यक्रिया सफल भएको र उनले अहिले अस्पतालमा स्वास्थ्य लाभ लिइरहेको जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?