डा सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं जिल्ला अदालतले नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंले डा शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । नक्कली प्रमाणपत्र पेश गरेर एमबीबीएस पढेको आरोपमा शर्मासँगै पक्राउ परेका अरुलाई भने अदालतले थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
हिजोदेखि सीआईबीले डा शर्मासहित ८ जना डाक्टरलाई नक्कली प्रमाणपत्र काण्डमा पक्राउ गरिसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?