नक्कली शैक्षिक प्रमाणपत्रमा डा सुनिल शर्मासहित ५ जना डाक्टर पक्राउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाली कांग्रेसका सांसद डा सुनिल शर्मासहित ५ जना डाक्टरलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ पर्नेमा एक जना त्रिवि शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टर हुन् ।
सीआईबीले नक्कली प्रमाणपत्र लिएका डाक्टरहरुको अनुसन्धानका लागि अपरेसन नै चलाएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?