नेपाल क्यान्सर अस्पताल र खिचापोखरी न्युरोड बिजनेस एशोसिएसनवीच उपचारमा सम्झौता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर र खिचापोखरी न्युरोड बिजनेस एशोसिएसनवीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ ।
बिहिबार अस्पतालका तर्फबाट अध्यक्ष डा सुदिप श्रेष्ठ र एशोसिएसनका तर्फबाट अध्यक्ष सागर शाक्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौतासँगै अबदेखि नेपाल क्यान्सर अस्पतालमा एशोसिएसनका सदस्यहरुलाई स्वास्थ्य सेवामा विशेष छुट प्रदान गरिनेछ ।
साथै त्यहाँ हुने ल्याब परीक्षणहरुमा पनि विशेष छुटको व्यवस्था गरिने जनाइएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?