स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखाको प्रमुखमा डा चुमनलाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी डा चुमनलाल दासले पाएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा दासलाई महाशाखा प्रमुखको जिम्मेवारी सुम्पेका हुन् ।
महाशाखामा यसअघि एशोदा अर्याल प्रमुखका रुपमा कार्यरत थिइन । मन्त्री बस्नेतले अर्यालको ठाउँमा डा दासलाई जिम्मेवारी सुम्पेका हुन् ।
डा चुमनलालले यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?