डेंगु बढेपछि धरानका सबै विद्यालय बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु महामारीका कारण धरान उपमहानगरका सबै विद्यालय बन्द गरिएको छ ।
विद्यालयमा पठनपाठन बन्द गरी डेंगु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरानउपमहानगरपालिकाले सूचना निकालेर जानकारी दिएको छ । धरानमा जेठ महिनादेखि डेंगुले महामारीकै रुप लिएको छ ।
यसको नियन्त्रणको संकेत नदेखिएपछि उपमहानगरले सबै विद्यालय बन्द गरी लामखुट्टेको लार्भा नस्ट गर अभियान विभिन्न संघसस्थासँग मिलेर चलाइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?