काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजको डीनमा डा मनोज हुमागाईं नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं विश्वविद्यालयको स्कूल अफ मेडिकल साइन्सेजको डीन पदमा प्राडा मनोज हुमागाईं नियुक्त भएका छन्। प्राडा हुमागाई मंगलबार डीनमा नियुक्त भएका हुन्।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजको डीनमा यसअघि डा राजेन्द्र कोजु थिए।
दुई कार्यकाल डीनका रुपमा जिम्मेवारी सम्हालेका कोजुको कार्यकाल सोमबारबाट सकिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?