नेपाल एसबिआई बैंक र भारतको जेपी हस्पिटलबीच सम्झौता
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल एसबिआई बैंक र भारतको नाेइडास्थित जेपी हस्पिटलबीच उपचारमा छुट दिने विषयमा सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड प्रयोगकर्ता ग्राहकलाई हस्पिटलको ओपीडी र आइपिडी सेवाहरूमा विशेष छुट हुने भएको छ।
एसबिआई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा हस्पिटलका प्रतिनिधि अभिषेक स्वाँरले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?