विषालु हुन सक्छन् जंगली च्याउ
हेल्थ टिभी अनलाइन \काठमाडौं : वर्षा रितुसँगै जंगलमा च्याउहरु उम्रिन थालल्छन्। तर जंगली च्याउहरु विषालु हुने भएकाले च्याउ खाँदा बिरामी पर्ने तथा ज्यानै समेत जान सक्छ ।
त्यसैले जंगली च्याउ पकाउँदा पनि यसमा भएको विष जाँदैन र कम हुँदैन । त्यसकारण च्याउ सुरक्षित भएको थाहा नपाएसम्म यसको सेवन नगरौं ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?