न्याम्सको उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स को उपकुलपतिमा प्राडा भुपेन्द्रकुमार बस्नेत नियुक्त भएका छन्।
न्याम्सका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले न्याम्सका निमित्त उपकुलपति रहेका प्राडा बस्नेतलाई बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन्।
प्राडा बस्नेतले उपकुलपति पदमा नियुक्त भएको पत्र बिहीबार बुझेका छन् । उनको पदावधि चार वर्षको रहेको छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य