क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वबारे छलफल
हेल्थ टिभी अनलाइन \काठमाडौं : क्यान्सर उपचारमा रेडियोथेरापीको महत्वबारे विज्ञहरुविच छलफल भएको छ ।
आइतबार नेपाल एशोसिएसन अफ रेडियोथेरापी टेक्नोलोजिस्टको आयोजना तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर लगायतका संस्थाको समन्वयमा भएको कार्यक्रममा विज्ञहरुले क्यान्सर उपचारमा रेडियोथेरापी विधीकोवारेमा छलफल गरेका हुन्। कार्यक्रममा नेपाल क्यान्सर अस्पतालका रेडियोलोजी विभागका प्रमुख एवम वरिष्ठ रेडियोलोजिस्ट डा गिसुपनिख प्रसिखले नेपालमा क्यान्सर उपचारमा रेडियसनको महत्वकोबारेमा प्रस्तुती दिएका थिए । यसैगरी कार्यक्रममा विभिन्न क्यान्सर अस्पतालमा कार्यरत रेडियोलोजिस्टहरुले पनि आ आफनो धारणा राखेका थिए ।
रेडियोथेरापी क्यान्सर उपचारको एउटा महत्वपूर्ण विधि हो । जुन धेरै जसो क्यान्सरमा यो विधि आवश्यक पर्छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य