नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल नर्सिङ काउन्सिलको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषदको निर्णयले खनाललाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गरेको हो।
उनलाई काउन्सिलमा तीन वर्षको लागि नियुक्त गरिएको हो। यसअघि काउन्सिलको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजापति थिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?