मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।
राष्ट्रपति पौडेललाई भएको समस्याकाबारेमा अस्पताल प्रशासनले भने कुनै जानकारी दिन चाहेको छैन्। उनको स्वास्थ्य अवस्थाका बारेमा राष्ट्रपतिको सचिवालयले नै विज्ञप्ति निकाल्ने हुँदा आफूहरु केही नबोल्ने जवाफ अस्पताल प्रशासनले दिएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?