२४ घण्टामा भेटिएनन् कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशका कुनै पनि भागमा नयाँ कोरोना संक्रमित भेटिएका छैनन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३८ जनाको नमुना परीक्षण गरिएकोमा संक्रमण शुन्य देखिएको हो ।
यहीवीच ३ जना भने संक्रमणमुक्त भएका छन्। अहिले देशभर ११ जना मात्र सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?