पानीको अभाव भएपछि वीपी स्वास्थ्य प्रतिष्ठानमा एक साता पठनपाठन बन्द
हेल्थ टिभी अनलाइन \काठमाडौं : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले पानीको अभावका कारण विद्यार्थीको पठनपाठन एक साता बन्द गरेको छ ।
पानीको चरम अभाव भएपछि बीडीएस तथा इन्टर्नको दोस्रो वर्ष बाहेकका अन्य कक्षा आजदेखि एक सातासम्मका लागि बन्द गरिएको हो ।
प्रतिष्ठानकी एकेडेमिक्सकी असिस्टेन्ट डीन डा विम्मी सिंहले सूचना जारी गर्दै पानीको चरम अभावको कारण एक साता पढाई नहुने जानकारी दिएकी हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?