थप ७ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ७ जनामा कोरोना संक्रमण पुटि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६१७ जनाको नमुना परीक्षण गरिएकोमा थप ७ जनामा कोरोना पुष्टि भएको हो । योसँगै अहिले देशभर सक्रिय संक्रमितको संख्या २८ रहेको छ ।
यहीवीच ६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९८ दशमलब ८ प्रतिशत रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?