औषधि उपचार प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : आगामी आर्थिक वर्ष २०८० \०८१ मा औषधि उपचारको प्रयोजनको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । औषधि प्रयोजनको रुपमा गाँजालाई खुल्ला गरिनुपर्ने माग धेरै पहिलेदेखि उठ्दै आएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?