लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रीमा राजु खनाल नियुक्त भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको सिफारिसमा सोमबार नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्रीमा नियुक्त भएका हुन्।
खनाल गत ४ मंसीरमा सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनमा दाङ २ क बाट निर्वाचित भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?